• १४ असोज २०८३, बुधबार
  • २ः५६ राती

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ०६:२६

४ कात्तिक २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ५७ पैसा र बिक्री दर १३० रुपैयाँ १६ पैसा रहेको छ।

National Life

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


कुन देशको मुद्राको दर कति ?

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया