महिला न्यायीक फैसला गर्छन्, एमालेलाई भोट हाल्छन्ः नेता बस्नेत
प्रकाशित मिति
२०७९ कार्तिक १ गते, मंगलवार ०२:०६
१ कार्तिक २०७९, भक्तपुरः नेकपा एमालेको पोलिटव्युरो सदस्य, पुर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का एमालेको प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताउनुभएको छ। अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले आज थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक
परिवर्तनमा महिलाले खेलेको भुमिका अतुलनिय रहेको उल्लेख गरे ।
महिला आन्दोलनकै उपलब्धीले अनेमसंघको पुर्व अध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हन सफल हुनुभएको उल्लेख गर्दै उहाँले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य व्यवस्था आएको दावी गरे । एक महिला एमाले भए दर्जनौं व्यक्ति एमाले हुने उल्लेख गर्दै उनले आगामी
निर्वाचनमा एमालेलाई विजयी गराउन सवैभन्दा बढी महत्वपुर्ण जिम्मेवारी पनि महिलाको नै हुने बताए।
उनले भने, ‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तन वा रुपान्तरणको लागि महिलाले खेलेको भुमिका अतुलनीय रहेको छ । त्यसमा पनि एमालेका महिलाले हक अधिकारलाई स्थापना गर्न मात्र हैन, मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको नेतृत्व समेत पुरुषले गरेको नेतृत्वभन्दा बढी सफल भएको हो । एक महिला शिक्षित भयो भने त्यो परिवार नै शिक्षित हुन्छ। त्यसैले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन् । त्यसैले महिला एमालेको भोट बैंक हो । महिलाले न्यायीक फैसला गर्छन । त्यसैले सोही अनुसार आगामी निर्वाचनमा केन्द्रीत भई महिला नेता तथा कार्यकर्ताहरु लाग्नुहोस् । देशभर एमालेलाई विजयी गराउनुस् ।’
मुलुकको विकास र समृद्धि गर्ने पार्टी भनेकै एमालेमात्र भएको उल्लेख गर्दै उहाँले एमालेलाई आगामी निर्वाचनमा हराउने गठबन्धनको क७३घढसनै पनि तागत नभएको दावी
गन७३घढर्सभयो । एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा म७३घढसल७३घढसकभर
साना तथा ठ७त्रगयतसला विकासका आयोजनाहरु असंख्य रुपमा सञ्चालन भएको तथ्यहरुलाई प्रस्त७३घढसत
गर्दै उहाँले वर्तमान गठबन्धनको सरकार आएपछि देशमा विकासमा अध्यारो यात्रा श७३घढसरु
भएको बताउन७३घढसभयो । गठबन्धन सरकार आएसँगै भ्रष्टाचार, अनियमिता, मंहगी, चरम
नातवाद, कृपावाद मौलाएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री शेरबहाद७३घढसर देउवाको
नेतृत्व आएसँगै केपी ओलीले नेपालको ग७३घढसमेको भ७त्रगयतसमिसहितको च७३घढसच्चे नक्सालाई समेत
ब७३घढसच्चे बनाएको बताउन७३घढसभयो ।
एमालेले आगामी निर्वाचन पछिको प्रधानमन्त्री ओलीलाई प्रस्त७३घढसत गरेको उल्लेख
गर्दै उहाँले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने ७तिस भन्ने हालसम्म समेत
निर्णयमा प७३घढसग्न नसकेको बताउन७३घढसभयो । केपी ओली र शेरबहाद७३घढसर देउवाको त७३घढसलना नै
ह७३घढसन नसक्ने उल्लेख गर्दै उहाँले ओलीको त७३घढसलनामा र देउवा हास्य कलकार भेल७३घढसबाजे
जस्तोमात्र भएको दावी गन७३घढर्सभयो । उहाँले भन्न७३घढसभयो, ‘मल ल्याउने केपी ओली
की मल ल्याउन नसक्ने शेरबहाद७३घढसर देउवा ठीक ७तिस उद्योग खोलेर रोजगारीको वातावरण
सिर्जना गर्ने ठीक की उद्योग बेच्ने देउवा ठीक ७तिस विभिन्न प्रकारका विना धितोका
सफ्ट लोनको दिएर रोजगारीको वातावरण सिर्जना गर्ने ओली ठीक की अर्थतन्त्र नै
चौपट्ट पार्ने देउवा ठीक ७तिस’
एमालेले भक्तप७३घढसरको विकासमा आँधीवेरी नै ल्याएको उल्लेख गर्दै नेता बस्नेतले
जिल्ला बाँकी आयोजनाहरु सम्पन्न ह७३घढसने विश्वास दिलाउन७३घढसभयो । एक च७३घढसट्कीका भरमा
जिल्लाको विकास ह७३घढसने उल्लेख गर्दै नेता बस्नेतले भन्न७३घढसभयो, ‘जिल्लामा एमालेको
नेतृत्वमा करिव ९० प्रतिशत आयोजनाहरु निमा७त्रगयतसण सम्पन्न भएका छन् । अव ठ७त्रगयतसला
आयोजनाहरु सम्पन्न ह७३घढसने चरणमा छन् । कतिपय श७३घढसरु ह७३घढसने चरणमा छन् । गठबन्धन
सरकारले बजेट कटौती गरेर सम्प७त्रगयतसर्ण ओयोजनाहरु रोकेको छ तर अब मंसिर ४ पनि
प७३घढसनः एमालेको सरकार आउँछ त्यसपछि रोकीएकामात्र हैन, धेरै नयाँ नयाँ भिजन र
दृष्टिकोणका योजनाहरु समेत व्यापक मात्रामा गर्नेछौं ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा भक्तप७३घढसर सहइन्चार्ज त७३घढसलशा दाहाल, अन७३घढसशासन
आयोगको सदस्य विना बाँस्तोला, एमाले बागमती प्रदेशका सदस्य मदनस७३घढसन्दर ७नतसेष्ठ,
जिल्ला अध्यक्ष बचन देउजा, एमाले क्षेत्र नं. २ प्रदेश ‘क’का उम्मेदवार किरण
थापा, ‘ख’का उम्मेदवार चन्दनकृष्ण ७नतसेष्ठ, राष्ट्रिय य७३घढसवा संघ नेपालका जिल्ला
अध्यक्ष रविन थापालगायतले आ–आफ्नो धारणा राख्न७३घढसभएको थियो । अध्यक्ष लक्ष्मी
कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संघको जिल्ला अध्यक्ष उत्तरा नेपाल,
एमालेबाट प्रदेश समान७३घढसपातीक उममेदवार सक७३घढसन्तला ७नतसेष्ठ, प७त्रगयतसर्वजिल्ला समन्वय समिकिो
उपप्रम७३घढसख सरिता क७३घढसँवरलगायत सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।







प्रतिकृया