• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

अमेरिकामा गोली हानेर दुई प्रहरीको हत्या

प्रकाशित मिति

२०७९ आश्विन २८ गते, शुक्रबार १०:४१

२८ आश्विन २०७९, काठमाडौँ : अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ । द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गोली हानिएको थियो। गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले जनाएको छ ।


गोली कसले, किन चलाएको हो भन्नेबारे खुलिसकेको छैन । घटनाको विस्तृत विवरण सार्वजनिक गर्न केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको छ ।

Kamana Sewa

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा थुप्रै पटक गोली चलेको आवाज सुनेको बताएका छन् ।

Classic Tech Desktop

प्रतिकृया