दार्चुलामा जिप दुर्घटना: एकको मृत्यु, हामफालेर बचे ८ जना
प्रकाशित मिति
२०७९ आश्विन ७ गते, शुक्रबार ०८:१८
७ असोज २०७९, काठमाडौँ : दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो। मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो। तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्। घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।
Related
Recent News
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो
- बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा
- धादिङको धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
- सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
- गृहजिल्ला झापामा ओलीको सम्बोधन- ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु
- बशरको पतनपछि देश फर्किदै सिरियाली
- बक्स अफिसमा सबै किर्तिमान तोड्दै पुष्पा-२
- नबिल बैंकले सुरु ग-यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
Crime
Politics
- प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबारस्थित आफ्नो कार्यालय
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुंग्यायो
- बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ?
- नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
प्रतिकृया