• १९ असोज २०८३, सोमबार
  • ६ः५७ बिहान

मौद्रिक नीतिस् चालु आवमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य

प्रकाशित मिति

२०७९ श्रावण ६ गते, शुक्रबार ०४:५५

६ साउन २०७९, काठमाडौंः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ। शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए।

National Life

गत आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो। त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रिकरण घटाउने भएको छ।

प्रतिकृया