• २४ भदौ २०८३, बुधबार
  • ४ः१८ बेलुका

प्रधानमन्त्री देउवालाई नै तोकियो अर्थ मन्त्रालयको जिम्मेवारी

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०६:१०

२३ असार २०७९, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै तोकेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरेपछि उक्त मन्त्रालयको प्रधानमन्त्री जिम्मेवारी देउवाले नै सम्हालेका हुन् । बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।

National Life

प्रतिकृया