• १९ असोज २०८३, सोमबार
  • ७ः११ बिहान

बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०३:१६

२२ असार २०७९, काठमाडौंः इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले असार २६ गते आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ । यसअघि फागुन २६ गते नै सरकारले सूचना प्रकाशित गर्दै उक्त पर्वका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।

National Life

‘उक्त पर्व वि स २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया