• १४ असोज २०८३, बुधबार
  • ८ः०५ राती

त्रिपुरेश्वरमा युवा संघको प्रदर्शन

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ०२:०३

१९ असार २०७९,काठमाडौंः नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा प्रदर्शन गरेको छ। सरकारले राहदानी (पासपोर्ट) वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दुस्ख पाएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

National Life

उनीहरूले ुकि रोजगार दे कि पासपोर्टु जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले सरकारी सेवा प्रवाहमा ढिलासुस्ती भएको र लापरबाही भएकोमा विरोध गरिएको बताए। भिडभाड र विना लाइन राहदानी दिने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन्।

प्रतिकृया