• १३ असोज २०८३, मंगलबार
  • ६ः३९ बेलुका

कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

प्रकाशित मिति

२०७९ असार २ गते, बिहीबार ०७:३५

२ असार २०७९, काठमाडौँ : मिडिया हवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’ को सह–प्रायोजन डिश होम फाईवर नेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने ‘कमेडी हव’ माग्ने बुढा (केदार घिमिरे)ले निर्देशन गरेका छन् ।

National Life

राम राजेन्द्र हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रशारण भईसकेको छ ।

प्रतिकृया