• १४ असोज २०८३, बुधबार
  • ११ः०५ राती

बिहीबारको विदेशी मुद्राको विनिमय दर : लगातार बढ्दै डलरको मूल्य

प्रकाशित मिति

२०७९ असार २ गते, बिहीबार ०६:१३

२ असार २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८९ पैसा र बिक्री दर १५१ रुपैयाँ ६२ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया