• २० असोज २०८३, मंगलबार
  • २ः३७ राती

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०१:४५

८ जेठ २०७९, काठमाण्डौं :  प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार पुगेको थियो ।

National Life

भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया