• १९ असोज २०८३, सोमबार
  • ७ः१७ बेलुका

आइतबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०६:३७

८ जेठ २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ७८ पैसा र बिक्री दर १२४ रुपैयाँ ३८ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५३ पैसा र बिक्री दर १५५ रुपैयाँ २८ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८९ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया