• २० भदौ २०८३, शनिबार
  • ९ः५८ बिहान

शनिबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख १० गते, शनिबार ०६:४९

१० बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८३ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया