अमेरिकामा बसोबास गर्ने प्रेमी आशिषसँग वर्षा सिवाकोटीले गरिन् बिहे
प्रकाशित मिति
२०७९ बैशाख ९ गते, शुक्रबार ०६:०१
९ बैशाख २०७९, काठमाडौँ : अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्लामा निकटस्थहरुको उपस्थितिमा बिहे गरेकी हुन् । भिल्लाकी मेनेजर अनिता विमलीले वर्षाले शुक्रबार बिहे गरेको पुष्टि गरिन् । परिवारका सदस्य र सीमित निकटस्थसँगको उपस्थितिमा शुक्रबार भिल्लामा वैवाहिक कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ ।
सिवाकोटीले अमेरिकामा बसोबास गर्ने प्रेमीसँग बिहे गरेको बताइएको छ। उनको नाम आशिष भनिएपनि पूरा विवरण खुलाइएको छैन । वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुंगो लगाएर नेपाल फर्किएको निकटस्थहरुको भनाइ छ । बिहीबारमात्रै अभिनेत्री केकी अधिकारी पनि वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया