कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा
प्रकाशित मिति
२०७९ बैशाख ८ गते, बिहीबार ०४:२९
८ वैशाख २०७९, काठमाण्डौं : सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट भएपछि नेपाली काँग्रेस आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार अपरान्ह ३ बजेपछि काँग्रेसका शीर्ष नेताबीच छलफल जारी छ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला लगायत सहभागी छन् ।
उपसभापति धनराज गुरुङ गृहजिल्ला स्याङजा रहेकाले बैठकमा सहभागी छैनन् । बुधबार गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिका प्रमुख उपप्रमुखको भागबण्डा टुंगिएपछि सभापति देउवाले पार्टीका उम्मेदवार तय गर्न सन्दर्भमा छलफल सुरु गरेको बताइएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया