• २० भदौ २०८३, शनिबार
  • ३ः२२ राती

निर्वाचन सर्दैन : प्रचण्ड

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०२:२८

५ बैशाख २०७९, काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताका हुन् ।

National Life

मिडियामा निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको प्रचण्डको भनाइ छ । ‘आम मतदातालाई अपिल गर्न चाहन्छु, निर्वाचन वैशाख ३० गते नै हुन्छ । त्यसको तयारीमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग अपिल गर्दछु’ प्रचण्डले भने

प्रतिकृया