• 9:25 am

सोमबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०६:१७

५ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८० पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया