आजदेखि खुल्यो दुई नयाँ हल
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार ०१:०२
१ बैशाख २०७९, काठमाडौं : नयाँ वर्षको अवसर पारेर आज (बिहीबार) देखि दुई नयाँ चलचित्र घर संचालनमा आएका छन् । दरबारमार्गमा ‘दरबार सिनेम्याक्स’ र वान सिनेमाले कालिमाटीमा आजबाट संचालनमा ल्याएको हो ।
दरबार मार्गमा रहेको ‘दरबार सिनेम्याक्स’ गुण ग्रुपद्वारा सञ्चालनमा ल्याइएको हो । ५२ र ५३ सिट क्षमताको दुई वटा हल अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा आएको प्रवन्ध निर्देशक दीप्रस शाक्यकाे दाबी रहेकाे छ । साे हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अडर अनुसारको खाना र वार सहितको सेवा प्रदान गर्ने गरेर हल संचालनमा आएको हो ।

वान सिनेमाजले काठमाडौंको कालिमाटीमा सञ्चालनमा ल्याएको हल ३०० सिट क्षमताको रहेको वान सिनेमाजका प्रमुख प्रज्वल राणाले बताए । हल कालिमाटी ट्रेड सेन्टरको चौथो तल्लामा रहेको छ । दुबै हलमा आजदेखि ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ ।

Related
Recent News
- आज सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कति ?
- २५० रुपैयाँको किनमेलमा १० लाखको बम्पर उपहार, शिव कृष्ण जेनरल स्टोरका ग्राहक भाग्यमानी
- आज प्रतिनिधि सभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक पेस हुने
- विकल्पबिना सुकुमबासी नहटाउन सर्वोच्चको अन्तरिम आदेश, बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न निर्देशन
- यस्तो छ आजको मौसम
- ३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा(सूचीसहित)
- नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- स्वास्थ्य उपचारपछि साउन २६ मा स्वदेश फर्किंदै शेरबहादुर देउवा
- निर्मला पन्त प्रकरणमा दिएको अभिव्यक्तिपछि गृहमन्त्री गुरुङले मागे माफी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि




प्रतिकृया