• १९ असोज २०८३, सोमबार
  • ५ः५९ बेलुका

सुनको मूल्य फेरि उकालो, तोलाको एक लाखमाथि पुग्यो

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ११:२९

२७ चैत २०७८, काठमाडौं :नेपाली बजारमा सुनको मूल्य आज फेरि उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो। यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

National Life

महासंघको अनुसार तेजाबी सुन ९९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ।

प्रतिकृया