• २९ भदौ २०८३, सोमबार
  • ३ः२३ दिउँसो

रुस–युक्रेन युद्धका क्रममा १८ पत्रकारको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार १२:२७

२२ चैत्र २०७८, काठमाडौँ : रुसको आक्रमणका परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु भएको छ । युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो ।

National Life

युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो । त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । आठ पत्रकार अपहरणमा परेका छन् भने तीन जना बेपत्ता भएका छन् । (एजेन्सी)

प्रतिकृया