• २७ भदौ २०८३, शनिबार
  • ५ः५९ बिहान

काठमाडौंमा सबैभन्दा ठूलो मतपत्र, डोल्पामा सानो

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ११:३२

२२ चैत्र २०७८, काठमाडौँ : काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ भने सबैभन्दा सानो मतपत्र छपाई डोल्पाका लागि हुने भएको छ ।

National Life

जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा ठूलो काठमाण्डौंको लागि र सानो मतपत्र डोल्पाका लागि छापिने भएको हो ।


ुकुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुने भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने भएको छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने भएको जनाइएको छ ।

प्रतिकृया