• 3:46 pm

नेपाल राष्ट्र बैंकद्वारा लिखित परीक्षा तालिका सार्वजनिक

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०६:४७

२० चैत्र २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

प्रतिकृया