राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायीद्वारा राजमार्ग अवरुद्ध
प्रकाशित मिति
२०७८ चैत्र १७ गते, बिहीबार ०३:५९
१७ चैत २०७८, काठमाण्डौं : राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित उत्रिएका छन्। झापाको विर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायीले आन्दोलन गरेका हुन् ।
उनीहरुले विर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । उद्योग वाणिज्य संघ विर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतंकित पार्ने काम भएकाले आन्दोलन गर्नु परेको बताएका छन् ।

विभागले बिहीबार दिउँसो बिर्तामोडस्थित शाह कपडा पसलमा छापा मारेको थियो । पसलमा एक जना बालक मात्र भएको अवस्थामा विभागले छापा मारेको व्यवसायीहरुको आरोप छ ।

Related
Recent News
- कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम
- बजेटपछि पनि बजारमा उत्साह देखिएन, नेप्से ११.३७ अंकले घट्यो
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो
- दिल्ली विमानस्थलमा भेला नहुन समर्थकलाई सीजीपीको आग्रह, जुन ६ मा प्रदर्शनको तयारी
- परराष्ट्रमन्त्री खनाल औपचारिक भारत भ्रमणमा प्रस्थान
- भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगे रवि लामिछाने
- शनिबार काठमाडौं–ललितपुरका ९८ स्थानमा ४ घण्टा विद्युत् कटौती हुने
- बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
- घट्यो सुनचाँदीको मूल्य,तोला कति ?
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली




प्रतिकृया