• २० असोज २०८३, मंगलबार
  • ४ः४४ बिहान

ओली ननिस्किँदै चिनियाँ विदेशमन्त्री भेट्न प्रचण्ड मेरियट पुगे

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार १२:२४

१३ चैत २०७८, काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नक्सालस्थित मेरियट होटल पुगेका छन् ।

National Life

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचको भेट नसकिँदै प्रचण्ड मेरियट पुगेका हुन् । तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

प्रतिकृया