• १७ असोज २०८३, शनिबार
  • ९ः३३ बिहान

घट्यो कोरोना ८ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०७:००

१२ चैत २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा २ सय १० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ५५ जनाको नमुना परीक्षण गरिएको थियो ।

National Life

हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५८ रहेको छ ।

प्रतिकृया