• १६ असोज २०८३, शुक्रबार
  • ४ः४५ बिहान

आज बुधबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०६:४६

८ चैत्र २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३१ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तो छ अन्य देशको मुद्राको विनिमय दर


प्रतिकृया