• २३ भदौ २०८३, मंगलबार
  • ६ः४७ बेलुका

जुम्लाको सिंजा गाउँपालिकामा प्रहरी चौकी स्थापना

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार १०:०७

४ चैत्र २०७८, काठमाडौं : जुम्लाको सिंजा गाउँपालिकाका ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो ।

National Life

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेनद्र चन्दले प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए ।


जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक(प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

Classic Tech Desktop

प्रतिकृया