• २३ भदौ २०८३, मंगलबार
  • १०ः२६ बिहान

नेप्सेमा दोहोरो अंकको गिरावट, साढे २ अर्बको कारोबार

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०३:४९

२ चैत २०७८, काठमाडौं : बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो ।

National Life

यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ ।


१९ अंक माथिले घटेको बजारमा आज २ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया