• २३ भदौ २०८३, मंगलबार
  • १०ः५५ बिहान

‘कबड्डी–४’को रिलिज डेट सर्‍यो, जेठ १३ गते रिलिज हुने

प्रकाशित मिति

२०७८ फाल्गुन १९ गते, बिहीबार ०९:००

१९ फागुन २०७८, काठमाडौँ : नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को रिलिज डेट परिवर्तन भएको छ । अब ‘कबड्डी–४’ दर्शकले जेठ १३ गते हेर्न पाउनेछन् ।

National Life

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण पूर्व निर्धारित मितिमा चलचित्र प्रदर्शन गर्न नसकिएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए ।


रामबाबुले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, मिरुना मगरलगायत कलाकार मुख्य भूमिकामा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया