विद्युतीय चुलोका लागि निवेदन बुझाउने समय थप
प्रकाशित मिति
२०७८ फाल्गुन १८ गते, बुधबार ०६:४९
१८ फागुन २०७८, काठमाडौँ : वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुलोका लागि निवेदन बुझाउने समय थप गरेको छ । दुर्गम क्षेत्रबाट काठमाडौँमा आएर स्नातक तथा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई नि शुल्क रुपमा वितरण गर्दै आएको विद्युतीय चुलोको लागि यही फागुन २५ गतेसम्म निवेदन बुझाउन सकिने भएको हो ।
सरकारले एलपी ग्याँसको मूल्य बढाउँदै गएपछि दुर्गम क्षेत्रबाट काठमाडौ आएर भाडामा बसिरहेका विद्यार्थीको सहज र विद्युतीय चुलोको प्रवद्र्धन गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नि शुल्क रुपमा विद्युतीय चुलो वितरण गर्दै आएको छ । विद्यार्थीहरुले चुलोका लागि निवेदनसँग नेपाली नागरिकताको प्रमाण पत्र तथा शैक्षिक संस्थाको विद्यार्थी परिचय पत्र र सिफारिस बुझाउनु पर्ने छ ।
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया