• १५ असोज २०८३, बिहीबार
  • ३ः२३ राती

मंगलबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ फाल्गुन १७ गते, मंगलवार ०६:३९

१७ फागुन २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९४ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?


प्रतिकृया