• २७ भदौ २०८३, शनिबार
  • २ः४५ दिउँसो

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार १२:५७

२ फाल्गुन २०७८, काठमाडौं : प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। आजको संसद बैठकको कार्यसूचीलाई अन्तिम रुप दिनेबारेमा बैठकमा छलफल भइरहेको छ।

National Life

सरकारले फागुन ८ गते संसदमा टेबल गरेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजबाट प्रतिनिधिसभामा छलफल हुँदैछ।


प्रधानमन्त्री देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । तर सत्ता साझेदार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी राष्टिय जनामोर्चा एमसिसीको विपक्षमा उभिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया