• १९ असोज २०८३, सोमबार
  • ५ः१४ बेलुका

माओवादी केन्द्रको बैठक फेरि स्थगित

प्रकाशित मिति

२०७८ फाल्गुन ६ गते, शुक्रबार ०३:१३

६ फागुन २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

National Life

‘२०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको छ’ मुख्यसचिव ढकालले बताए ।

प्रतिकृया