• १८ असोज २०८३, आइतबार
  • ९ः१९ बिहान

इन्धनको मूल्यवृद्धिको विरोधमा युवासंघले पकायो सडकमै चिया

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार ०६:५८

५ फागुन २०७८, काठमाडौँ : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगायतको विषयमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ । बिहीबार युवा संघले काठमाडौँमा विरोध प्रदर्शन गर्दै सडकमै आगोमा चिया पकाएको छ ।

National Life

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ग्यासमा खाना पकाउन र सवारी साधन चढ्न नसक्ने अवस्था आएको भन्दै युवा संघले सांकेतिक प्रदर्शन गरेको छ ।


युवा संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अश्लिल शब्द बोलेकामा पनि विरोध जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया