• ४ साउन २०८३, सोमबार
  • ९:२१ बेलुका

नेप्सेमा १९ अंकको गिरावट, ३ अर्बको कारोबार

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार ०४:२२

४ फागुन २०७८, काठमाडौं : साताको कारोबारको चौथो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १९ दशमलव ८४ अंकले घटेर २७ सय ३४ दशमलव ४४ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ४७ अंकले घटेर ५१८ दशमलव ६६ विन्दुमा रोकिएको हो ।


नेप्सेमा आज २३१ कम्पनीको ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर कारोबार भएको छ ।

Kamana Sewa

प्रतिकृया