• ५ साउन २०८३, मंगलबार
  • १२:३९ बिहान

इन्धनको मूल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनकाे टायर बालेर प्रदर्शन

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ०३:३२

१९ माघ २०७८,काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लव माओवादी निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्‍याम्पस अगाडि आज बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।


सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर रु। ३ ले वृद्धि गरेको थियो।

Kamana Sewa

यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

Classic Tech Desktop

प्रतिकृया