• २८ भदौ २०८३, आइतबार
  • ३ः५९ राती

क्लास्सिक टेकले ल्यायाे “The BIG Offer ” सबै सित्तैमा

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार १२:५५

१९ माघ २०७८, काठमाडौं : सन् २००९ देखी सुभाराम्भ  भएको देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले  “The BIG Offer ”  सबै सित्तैमा शुरु  गरेको छ। उक्त अफरबाट  ग्राहकहरुले discount  , Bonus का साथै free 5 Ghz Dualband router सित्तैमा एकमुस्ट  पाउने कम्पनीले बताएकाे छ ।

National Life

यसरी  ल्लाएको  भारी छुट सहितको  BIG Offer  नेपालमानै  पहिलो  पटक  भएकाे क्लासिक टेककाे दाबी छ । । क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  १५%  नगद छुट, ६  महिना बोनस – ३ महिना इन्टरनेट र ३ महिना IPTV र  5 Ghz  Dual Band  राउटर  एकमुस्ट पाउने छन्।


कम्पनीका अनुसार क्लािसक टेकले आफ्ना ग्राहक हरुलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध गरेको छ र Router replace गर्नका लागी  कम्पनीको Smart Installation Team le  ग्राहकको घरमा  गएर सित्तैमा  Dual Band 5Ghz राउटर upgrade गरिदिने छ । Dual band  राउटरले कम्पनीले दिएको  उच्च  गतिको  स्पीड लाई ग्राहककोमा इन्टरनेट experience अझै राम्रो बनाउछ जसले गर्दा online class , gaming , downloads , video  call  मा निकै सुधार आउँछ।  राउटर र फाइबर जस्तो उपकरण जटिल भएको हुनाले सोको replacement कम्पनीकै smart installation team लेनै गर्नुपर्ने कम्पनी को  मान्यता छ।  कम्पनीले आफ्नो  ग्राहकको घर मा राखिएको router , fiber लाई आफैले चलाउन नहुने र सो चलाएको खण्डमा fiber bend  हुने connector  बाट तार  निस्किनेका साथै  , optical power loss हुने र जसले गर्दा  slow internet , Buffering , disconnection , No Internet को समस्या customer ले भोग्नु पर्ने हुन्छ। 

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले 5Ghz Dual Band  राउटर ग्राहकको घरमा गई   smart installation team le  जडान गरिदिने बताएकाे छ । यसले गर्दा अप्टिकल पावर maintain  हुनेछ र राउटरको प्लेसमेन्ट सहि ठाउँमा हुने र  coverage मा सुधार आउने कम्पनीले दाबी गरेकाे छ ।


कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ । यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधा हरु ल्याउने क्लािसक टेकले बताएकाे छ । 


क्लास्सिक टेकका अनुसार ९८०२९२२३०४  मा फाेन गरेर अथवा फेसबुक मार्फत तथा  क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिकृया