• २० असोज २०८३, मंगलबार
  • ९ः४३ राती

सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा हुने

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०१:२०

१८ माघ २०७८, काठमाडौं– सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

National Life

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया