प्रेमिका कुटपिट आरोपमा म्यानचेस्टरका फरवार्ड मासन पक्राउ
प्रकाशित मिति
२०७८ माघ १७ गते, सोमबार ०६:३६
१७ माघ २०७८, काठमाडौँ : म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। इंग्ल्यान्ड प्रहरीले प्रेमिकालाई कुटपिट गरेको आरोप उनीमाथि लगाएको छ। प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको भन्दै प्रहरीमा उजूरी दिएपछि उनी पक्राउ परेका हुन्। प्रहरीले भने आरोपमाथि अनुसन्धान सुरु भएको बताएको छ।
उनकी प्रेमिका रोब्सनले आफूमाथि आक्रमण गरेको भन्दै इस्टाग्राममा पोस्टसमेत गरेकी छन्। यो विषयममा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताइएको छ।
ग्रीनउडले आक्रमण गरेको भन्दै सार्वजनिक भएका तस्बिरमा रगत बगिरहेको र शरीरमा निलडाम देखिएको छ। यस्तो आरोप लागेपछि युनाइटेडले ग्रीनउडलाई निलम्बन गरिसकेको छ।
Related
Recent News
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया