• २३ भदौ २०८३, मंगलबार
  • ५ः१३ बेलुका

क्लास्सिक टेकले ल्यायो रिफर गर्दा ४ महिना बोनस

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार १२:५६

१४ माघ २०७८, काठमाडौं : देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको उक्त कम्पनीले बताएको छ ।

National Life

कम्पनीका अनुसार क्लास्सिक टेकको बिभिन्न इन्टरनेट प्याकेज १५० Mbps , २२५ Mbps, ३२५ Mbps,६२५Mbps र १०००Mbps सम्म रहेको छ । १५० Mbpsको प्रति महिना ११९९ बाट लिन सकिन्छ । साथै क्लासिक टेक का ग्राहकले रिफर गर्दा कम्पनी ले ४ महिना सम्म बोनस दिन सकिने व्यवस्था ल्याएको छ। जसमा २ महिना इन्टरनेट र २ महिना क्ष्एत्ख् बोनस रहेको छ । यसरि कम्पनी ले रिफर गर्ने ग्राहक लाइ प्रोत्साहन गर्न यो सुबिदा ल्याएको र नया ग्राहक लाइ पनि न्युन मुल्यमा उच्च दबलमधष्मतज इन्टरनेट र छन्जश राउटर सहित क्ष्एत्ख् दिंदै गएको छ ।


उक्त इन्टरनेट प्रदायक कम्पनीको मुख्य उद्धेस्य देशका ग्रामिण ठाउँ हरुमा समेत इन्टरनेट को पहुँच पुगाउने साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको क्लास्सिक टेकले बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस बारे क्लास्सिक टेक मा फोन ९८०१००४४७७ अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने क्लास्सिक को वेब साइट जततउकस्ररधधध।अबिककष्अ।अयm।लउर मा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिकृया