• २७ भदौ २०८३, शनिबार
  • १ः१७ दिउँसो

बुधबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०६:३८

१२ माघ २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ ।

National Life

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० दशमलव ८५ पैसा र बिक्रीदर १६१ दशमलव ६६ पैसा रहेको छ ।


कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३२ दशमलव ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया