• २२ जेठ २०८३, शुक्रबार
  • ८:१० बिहान

काठमाडौँ उपत्यकामा ८७६ कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार ०६:१४

२६ पुस २०७८, काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७५ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा १३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिकृया