• १४ असोज २०८३, बुधबार
  • १२ः५६ राती

ओलीले भोली एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ०४:३१

२२ पुस २०७८, काठमाडौं : एमालेका अध्यक्ष केपी ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।

National Life

ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।


एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया