• ३ असोज २०८३, शनिबार
  • ३ः४५ दिउँसो

दलित महिलाबाट १२ जनामध्ये अञ्जना विशंखे बनिन् एक नम्बरमा केन्द्रीय सदस्य

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०६:२२

१८ पुस २०७८, काठमाडौँ : नेकपा माओवादीको दलित महिलातर्फको केन्द्रीय सदस्यमा १२ जना केन्द्रीय सदस्य बनेका छन् । जसको एक नम्बरमा अञ्जना विशंखे केन्द्रीय सदस्य बनेकी छन् । दलिततर्फ पुरुष ६ जना निर्वाचित हुँदा १ जना पुरुष युवा, १२ जना महिला, ३ जना महिला युवा र महिला युवा ३ जना हुने व्यवस्था छ ।

National Life

प्रतिकृया