• 7:43 pm

देवेन्द्र पराजुली र कल्पना धमला बने केन्द्रीय सदस्य

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०६:२५

१८ पुस २०७८, काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कल्पना धमला र देवेन्द्र पराजुली चयन भएका छन् । माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पराजुली र धमलाको नाम बाचन गरेका हुन् । धमला र पराजुली श्रीमान श्रीमती हुन् ।

प्रतिकृया