• ४ असोज २०८३, आइतबार
  • १०ः४८ राती

प्रचण्डद्वारा माओवादीको २३६ जनाको केन्द्रीय समिति घोषणा

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०६:२८

१८ पुस २०७८, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् । प्रचण्डको यो प्रस्ताव हलले पारित गरेमा प्रस्तावित नाम माओवादी केन्द्रीय सदस्यमा अनुमोदन हुनेछ । बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ ।

National Life

प्रतिकृया