• ५ असोज २०८३, सोमबार
  • ४ः४८ बेलुका

नुवाकोटबाट विमला सुवेदी बनिन् केन्द्रीय सदस्य

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०६:३२

१८ पुस २०७८, काठमाडौँ : नुवाकोटकी बिमला सुवेदी माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेकी छन् । माओवादीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा उनको नाम घोषणा गरेका हुन् ।

National Life

प्रतिकृया