• ६ असोज २०८३, मंगलबार
  • ११ः३६ बिहान

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गर्दै राप्रपाले गर्यो ज्ञापनपत्र पेश

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०५:०१

१८ पुस २०७८, काठमाडौं : राप्रपाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पेश गरेको छ ।

National Life

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि ज्ञापनपत्र पेश गरेको हो । सो पार्टीले उक्त दिनलाई पर्वका रुपमा मनाउन समेत माग गरेको छ ।

प्रतिकृया