• ४ साउन २०८३, सोमबार
  • ८:४५ बेलुका

बिहीबार सार्वजनिक विदा

प्रकाशित मिति

२०७८ पुष १४ गते, बुधबार ०६:५३

१४ पुस २०७८, काठमाडौँ : सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावित पीडितहरुलाई राहत दिने निर्णय समेत गरेको छ ।

Kamana Sewa

प्रतिकृया