• ३ असोज २०८३, शनिबार
  • २ः५० दिउँसो

टोटेनहमलाई बाहिरियो युरोपा लिगबाट

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०७:५५

६ पुस २०७८ , काठमाडौँ : इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ ।युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो ।कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३ को जित दिलाएको थियो ।

National Life

फ्रेन्च क्लब रेनस डिसेम्बर मा तय गरिएको सो खेल खेल्न लण्डन पुगे पनि टोटेनहमका खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो । जसकारण युईएफएले रेनसलाई विजेता घोषणा गरेपछि टोटेनहम युरोपा लिगबाट बाहिरिएको हो ।

प्रतिकृया